नयाँ सारथी लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

नयाँ सारथी लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

लघुवित्तले सहायक प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको छ जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ १० गते) ले ७ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्