एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना ब्यक्ति पक्राउ « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना ब्यक्ति पक्राउ



काठमाडौं । एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना ब्यक्ति प्रक्राउ परेका छन् ।

पोखरा महानगरपालिका ६ लेकसाईड बाराही चोकस्थित बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्