कृषि विकास बैंकको कार्यालय सहायकको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी भएकोमा १४ जना मात्र उत्तिर्ण भएको जनाएको छ ।
