श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर संरचना परिवर्तन « Arthapath.com
२२ असार २०८२, आईतबार

श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर संरचना परिवर्तन



काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीको संस्थापक समूह तर्फको २.३२ प्रतिशत शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरिएको छ । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्