शाइन रेसङ्गा डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, यसरि दिनुहोस् आवेदन

काठमाडौं । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपर र नेटवर्क एण्ड सिस्टम, डिजिटल बिजनेस डिपार्टमेन्ट र इन्फरमेसन सेक्युरिटी एनलाईसिस्टमा केही संख्यामा कर्मचारी माग गरेको छ । बुटवल शाखा उक्त कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर ९ गते भित्र बैंकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
