नबिल बैंकको कोहलपुर शाखामा आगलागी « Arthapath.com
३० कार्तिक २०७९, बुधबार

नबिल बैंकको कोहलपुर शाखामा आगलागी



काठमाडौं । नबिल बैंकको एक शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । बैंकको बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको शाखा कार्यालयमा आगलागी भएको हो ।

आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागी भएको क्षतिको विवरण आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्