प्रभु बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

प्रभु बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैंठकले शेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपछि कम्पनीको आगामि साधारण सभाबाट पारित पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्