सिभिल बैंकको शेयर कारोबार फुकुवा « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

सिभिल बैंकको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरेको छ ।

नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका हो । आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको हो ।

सोही अनुसार यी बैंकको बुधवार देखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्