बैंक अफ काठमाण्डूको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त « Arthapath.com
७ मंसिर २०७९, बुधबार

बैंक अफ काठमाण्डूको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

बैंकले बिओके डिवेञ्चर २०८६ कं नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । अव डिबेञ्चरको कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायतका सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्