मुक्तिनाथ विकास बैंकद्धारा लाभांश घोषणा « Arthapath.com
३ पुष २०७९, आईतवार

मुक्तिनाथ विकास बैंकद्धारा लाभांश घोषणा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १३.५ प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्