कुमारी बैंकले गर्यो सेयर रजिष्ट्रार नियुक्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

कुमारी बैंकले गर्यो सेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । कुमारी बैंक लिमिटेडले सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । बैंकले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा मर्ज पश्चात बनेको कुमारी बैंकको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न कुमारी क्यापिटलबाट हुनेछ ।

साविक एनसीसी बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्