ग्रामिण स्वावलम्वन विकासले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । ग्रामिण स्वावलम्वन विकास केन्द्रले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले सुचना प्रविधि अधिकृतमा १ जना, लेखा तथा प्रशासन, फिल्ड सुपरभाइजरमा ४ जना र पयिोजना सल्लाहकार (प्रोफेशनल एडभाइजर) १जना पदमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा पनि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ ९ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
