ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा नारायणीदेवी श्रेष्ठ चयन

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालक चयन गरेको छ । कम्पनीले स्वतन्त्र संचालकमा नारायणीदेवी श्रेष्ठलाई नियुक्त गरेको हो ।
माघ १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले रित्त स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेकोे हो ।
