सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारीको मागेको हो ।
बैंकले टिआर एसिस्टेन्ट पदमा केहि सख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता कम्तिमा प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
