प्रतिकित्ता ११९ रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्ने मौका « Arthapath.com
२० असार २०८२, शुक्रबार

प्रतिकित्ता ११९ रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्ने मौका



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ९६ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयरमा आवेदन दिन चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी चैत ६ गते भित्र आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्