भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनको कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात चैत १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म दिनेछ ।
बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याज प्रदान गर्नेछ ।
यस्तो छ बैंकको नयाँ ब्याजदर
