एक बैंकको १३.३० प्रतिशत लाभांश तपाईको खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले लाभांश वितरण सुरु गरो छ ।
कम्पनीको पुष २५ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाछ पारित भएको १३.३० प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १२ गते बुक क्लोज गरेको हुदाँ पुष ११ गतेसम्म कायम सेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरेको हो । सेयर अभौतिकीकरण गरे पछि मात्र लाभांश जम्मा हुने हुदाँ हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिग्र गर्ने हुन कम्पनले भनेको छ ।