मर्जरको हल्लामा कुनै आधिकारीकता छैन: सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले मर्जरको हल्ला प्रति ध्यानाकर्षण गराएको छ । बैंकले अन्य बैंकसँग मर्जरमा जाने समाचारमा कुनै आधिकारिता नहरेको स्पष्ट पारेको छ ।
बैंकले शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशित गर्दै अन्य बैंक तथा वित्तीय संस्था बीच मर्जर सम्बन्धी फैलाइएको समाचार कुनै आधिकारिकता नभएको जानकारी गराएको हो ।
