लाभांश पारित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलले १८औं साधारण सभा आज सम्पन्न भएको छ ।
गत आवको २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीका तीन अर्व एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बैसठ्ठी रुपैयाँ बाट लाभांश पस्ताव गरेको हो । कम्पनीको बोनस सेयर ८.५३४ प्रतिशत बोनस सेयर र नगद लाभांश ०.४४९ प्रतिशत कर प्रयोजनको लागि पारित गरेको छ ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।