स्ट्याण्डर्ड चार्टर्ड बैंकले माग्यो कर्मचारी, यसरि दिनुहोस् आवेदन « Arthapath.com
१७ असार २०८२, मंगलबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले माग्यो कर्मचारी, यसरि दिनुहोस् आवेदन



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकाका लागि एसोसियट् डिरेक्टर, डिरेक्टेड लेन्डिङका लागि कर्मचारी मागेको हो ।

जसका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी वेबसाइट अर्थात् कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्