मुक्तिनाथ विकास बैंकको बैंकिङ सेवा ९ घण्टा अबरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । मुक्तिनाथ विकास बैंकको बैंकिङ सेवा ९ घण्टाका लागि अबरुद्ध हुने भएको छ ।
बैंकले हाल संचालक गरिरहेको कोर बैंकिङ सिस्टम Maintenance गर्नुपर्ने भएकाले आज अर्थात चैत २४ गते साँझ ९ बजेदेखि भोलि अर्थात चैत २५ गते बिहान ६ बजेसम्म अबरुद्ध हुने भएको हो ।
