एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने « Arthapath.com
२४ असार २०८२, मंगलबार

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्