तपाई सांग्रिला डेभलपमेन्ट बैंकको ग्राहक हो ? होभने बैंकले निकाल्यो यस्तो सूचना « Arthapath.com
१३ बैशाख २०८०, बुधबार

तपाई सांग्रिला डेभलपमेन्ट बैंकको ग्राहक हो ? होभने बैंकले निकाल्यो यस्तो सूचना



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले एटिएम शुल्क बारे जानकारी गराएको छ ।

बैशाख १८ गतेदेखि सांग्रिला बैंकमा खाता भएका ग्राहकले अन्य कुनै एटिएमबाट रकम ट्रान्सफर १५ रुपैयाँसम्म शुल्क लाग्ने जनाएको हो । अब ग्राहकले अन्य बैंककाे एटिएमबाट पैसा ट्रान्सफर गर्दा उक्त शुल्क लाग्ने छ ।


प्रतिक्रिया दिनुहोस्