रोजगारीको खोजीमा हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी « Arthapath.com
२८ बैशाख २०८०, बिहीबार

रोजगारीको खोजीमा हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले म्यानेजमेन्ट टे«नी र ट्रेनी एसिस्टेन्टपदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्णगरेको देखि प्लस टू उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ ४ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्