सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई दुई हस्पिटलमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि को तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका द्यभम अजबचनभ, म्ष्बनयलष्कतष्अ एचयअभमगचभ,एजबचmबअथ बलम ज्भबतिज उबअपबनभ सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।