एक बैंकको बोनस सेयर तपाईको खातामा आयो ? छैन भने के गर्ने « Arthapath.com
२३ असार २०८२, सोमबार

एक बैंकको बोनस सेयर तपाईको खातामा आयो ? छैन भने के गर्ने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले ८.५३४ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकले गत फागुन २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गनुपर्ने कम्पीले जनाएको छ ।

भौतिक प्रमाणपत्र डिम्याट गरेपछि मात्र बोनस जम्मा गरीने गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्