छुट्ला है मासिक नै एक लाख भन्दा बढी तलब रहेको रोजगारीको अवसर « Arthapath.com
२५ असार २०८२, बुधबार

छुट्ला है मासिक नै एक लाख भन्दा बढी तलब रहेको रोजगारीको अवसर



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सुपर लघुवित्तको लागि संयोजक र सदस्य पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा जेठ २५ गते भित्र आवेदन दिन सकिनेछ । जसको लागि शौक्षिक योग्यता स्नातक र स्नातकोत्तर हासिल गरी बैंब तथा वित्तीय संस्थामा १० वर्ष अनुभव भएको हुनुपर्नेछ ।

कम्पनीको मासिक तलब संयोजक पदको लागि १ लाख २५ हजार र सदस्यको लागि १ लाख ५ हजार रहेको छ । योग्यता पुगेका इच्छुक ब्याक्तिहरुले आवश्यक कागजात संकलन गरी जेठ १७ गते सम्म कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्