माछापुच्छ्रे बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको टंकिसिनवारी शाखा कार्यालय स्थानान्तरण भएको छ ।
मोरङको बुडीगंगा गाउपालिका वडा न २ गंगा चोकमा रहेको उक्त शाखा थप गुणस्तरियका साथ जेठ २१ गते आइतबारदेखि साविक स्थानबाट १०० मि. उत्तर तर्फको भवनमा स्थानान्तरण भएको हो ।