सानिमा बैंकद्धारा अनलाइन ठगिबाट सचेत हुन ग्राहकहरुलाई आग्रह « Arthapath.com
१५ असार २०८२, आईतबार

सानिमा बैंकद्धारा अनलाइन ठगिबाट सचेत हुन ग्राहकहरुलाई आग्रह



काठमाडौं । सानिमा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रयोकर्तालाई सचेत भएर कारोबार गर्ने अनुरोध गरेको छ ।

पछिल्लो समय बैंकको कर्मचारी भएको भन्दै ग्राहकहरुसँग केवाइसी अपडेट गर्नु पर्ने लगायतका अनेक कुरा गर्दै ओटिपि माग गरी ठगि कार्य भइरहेको हुदाँ सचेत हुन बैंकले भनेको हो ।

बैंकले अरुले सजिलै अनुमान गर्ने सक्ने पासवर्ड नराख्न र बेला बेला पासवर्ड परिवर्तन गरी रहन ग्राहकहरुलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्