नबिल बैंकमा खुल्यो एकैपटक १०० जनालाई जागिर

काठमाडौं । नबिल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रशिक्षार्थी सहायकमा ५० जना, जुनियर टेलरमा ५० जना कर्मचारी मागेको हो । जसका लागि प्लटु उत्तिर्ण गरेको तथा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी नबिल बैंकको बेवसाइट मार्फत असार १३ गते भित्र आवेदन दिन सकिनेछ ।
