सानिमा बैंकमा रोजगारीको अवसर « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

सानिमा बैंकमा रोजगारीको अवसर



काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले अफिसरमा वातावरण र सामाजिक रिश व्यवस्थापन, सूचना सुरक्षा र अनुसन्धान र विकासका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार १३ गते भित्र बैंकको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्