राष्ट्रिय सहकारी बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडकमे केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ ।
बैंकको केन्द्रीय कार्यालय साविकको ठेगाना ललितपुर महानगरपालिका वडा नं. १० कुपण्डोलबाट सोही जिल्लाको सोही महानगरपालिकाको वडा नं. ३ हरिभवन, पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा स्थानान्तरण भएको हो ।