कुमारी बैंकको तीन लाख १६ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१५ असार २०८२, आईतबार

कुमारी बैंकको तीन लाख १६ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकिथ गरी आवेदन पेश गर्ने सकिनेछ। ।

सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी असार १८ गते भित्र बिओके क्यापिटल मार्केट नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्