नबिल बैकका विद्युतीय भुक्तानी सेवाहरु अवरुद्ध हुने, यस्तो छ कारण « Arthapath.com
१४ असार २०८२, शनिबार

नबिल बैकका विद्युतीय भुक्तानी सेवाहरु अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । नबिल बैक लिमिटेडका विद्युतीय भुक्तानीका सेवाहरु अवरुद्ध हुने भएको छन् ।

असार १६ गते अर्थात शनिबार बिहान ६ बजेदेखि ६ः४० बजेसम्म र बेलुका ५ बजेदेखि ५ः४० सम्म बैंकका विद्युतीय भुक्तानीका सेवा अवरुद्ध हुने भएका हुन् ।

सो अवधिमा डाटा सेन्टर परिक्षण गरिने भएको हुदाँ उक्त सेवा अवरुद्ध हुने बैकले जनाएको छ । उक्त सयमा बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने संचालन हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्