कृषि विकास बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध « Arthapath.com
१४ असार २०८२, शनिबार

कृषि विकास बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डिम्याट खाता नविकरण गर्ने अनुरोध गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै असार मसान्त भित्र सम्पूर्ण डिम्याट खाता नविकरण गर्ने भनेको हो । नविकरण शुल्क ईसेवा, खल्ती, कनेक्ट आइपिएस, प्रभु पे तथा आइएमई पे लगायत बैंकका शाखा कार्यालयमा बुझाउन भनेको हो ।

साथै, तोकिएको अवधि भित्र भुक्तानी नभएमा डिम्याट खाता फ्रिज हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्