नबिल बैंकको कौशलटार शाखा स्थानान्तरण हुने « Arthapath.com
१४ असार २०८२, शनिबार

नबिल बैंकको कौशलटार शाखा स्थानान्तरण हुने



काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीको भक्तपुर स्थित कौशलटार शाखा स्थानान्तरण हुने भएको हो ।

हालको स्थानबाट करिब २०० मि.को दुरीमा स्थानान्तरण हुने जनाएको हो । कम्पनीले असार २४ गतेदेखि सेवा संचालन हुने गरी मध्यपुर ठिमि नगरपालिका वडा न ३ कौशलटारमा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्