नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चार अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
१४ असार २०८२, शनिबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चार अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले चार अर्ब चार करोड बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो र

कम्पनीले असार १९ गते ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक१० प्रतिशत ब्याजदरमा एनआईएमबि डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्