सिद्धार्थ बैंकमा रोजगारीको अवसर « Arthapath.com
२४ असार २०८०, आईतवार

सिद्धार्थ बैंकमा रोजगारीको अवसर



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैकले अफिस सेक्रेटरी अन्र्तगत अफिसर र जूनियर अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ६ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्