राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो आजदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ निर्धारण गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले साधारण निक्षेपमा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६६ प्रतिशत प्रदान गर्ने भएको छ ।
बैंकले रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले बैंकले व्यक्तिगत मुद्दतीतर्फ न्यूनतम ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, रेमिट्यान्स मुद्दती खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
राष्ट्रिय गौरवका आयोजनामा ३ महिनादेखि ३ वर्ष मुद्दती खातामा ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
अन्य कुनमा कति तोक्यो ब्याजदर ?
