महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा « Arthapath.com
३१ श्रावण २०८०, बुधबार

महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा



काठमाडौं । महालक्ष्माी विकास बैंकले संस्थापक सेयर बिक्रीान ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारर्माग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकेको ससमयमा आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सेयर बिक्री गर्ने आवश्यक प्रक्रिया अघि बढाउने बैंकले जानकारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्