आज बिदाका दिन समेत काठमाडौं उपत्यकामा कुन-कुन बैंकले दिदैं छन् सेवा ? (सूची)

काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिईएको हो ।
गत मंगलबारवाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।
सर्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले आफ्ना सेवा सुचारु नै राखेका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुचारु नै राखेको हुन् ।







