सवारी कर्जामा जोखिम भार घट्यो, राष्ट्र बैंकले कति कायम गर्‍यो ? « Arthapath.com
२२ असार २०८२, आईतबार

सवारी कर्जामा जोखिम भार घट्यो, राष्ट्र बैंकले कति कायम गर्‍यो ?



काठमाडौं । सवारी कर्जाको जोखिम भार घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एर्कीकृत निर्देशिका परिमार्जन गर्दैै सवारी कर्जाको जोखिम भार घटाएको हो ।

केन्द्रिीय बैंकले परिमार्जन गरेको निर्देशिका अनुसार सवारी कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको छ । यसअघि २५ लाख रुपैयाँ भन्दा माथि सवारी कर्जाको जोखिम भार १५० प्रतिशत रहेको थियो । तर, अब भने यो घटाएर १२५ प्रतिशत कायम गरेको हो ।


प्रतिक्रिया दिनुहोस्