ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगद करसहित वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्