२०८१ सालमा बैंक कर्मचारीले कति दिन पाउने भए बिदा ? यस्तो छ राष्ट्र बैंकको सूची « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

२०८१ सालमा बैंक कर्मचारीले कति दिन पाउने भए बिदा ? यस्तो छ राष्ट्र बैंकको सूची



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक बिदाको सूची प्रकाशन गरेको छ । केन्द्रिय बैंकको मानव संसाधन व्यवस्थापन विभागले आगामी नयाँ वर्ष २०८१ मा हुने बैंकको बिदाको सूची प्रकाशन गरेको हो ।

आगामी वर्षमा ३७ दिन बैंक बिदा हुने भएको छ ।यद्यपि, नगद भुक्तानी, लगायतका आपतकालिन बैंकिङ्ग सुविधा भने प्रदान गरिने केन्द्रिय बैंकले जनाएको छ ।

2081-BS-list-of-holidays-Nepali


प्रतिक्रिया दिनुहोस्