कति तोक्यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर ? « Arthapath.com
७ असार २०८२, शनिबार

कति तोक्यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी असोज १ गतेदेखि लागू हुने नयाँ ब्याजर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यस्तै, रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्