नारायणी डेभलपमेन्ट बैंकका सीइओ रेग्मीलाई कम्पनी सचिवको समेत जिम्मेवारी « Arthapath.com
२१ आश्विन २०८०, आईतवार

नारायणी डेभलपमेन्ट बैंकका सीइओ रेग्मीलाई कम्पनी सचिवको समेत जिम्मेवारी



काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले कम्पनी सचिवमा विष्णु रेग्मीलाई नियुक्त गरेको छ ।

कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई कम्पनीको सचिवको समेत जिम्मेवारी दिएको हो । उनलाई असोज १५ गतेदेखि नै लागु हुने गरी कम्पनी सचिव नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्