सिन्धु विकास बैंकको डिसीइओमा गणेश कुमार केसी नियुक्त « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

सिन्धु विकास बैंकको डिसीइओमा गणेश कुमार केसी नियुक्त



काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) गणेश कुमार केसीलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले चार्टर्ड एकाउण्टेण्ट केसीलाई पुष १गतेदेखि लागु हुने गरी डिसीइओको जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्