एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने « Arthapath.com
२५ जेष्ठ २०८१, शुक्रबार

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष वर्षको मुनाफाबाट आफन सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

बैंकको बिहीबार साँझ बसेको संचालक समितिको बैठकले यो वर्ष कुनै पनि लाभांश वितरण नगरि गत आवको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको हो । वित्ती विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्