मुक्तिनाथ विकास बैंकले बनायो सेयरधनीको हात खाली « Arthapath.com
२ पुष २०८१, मंगलवार

मुक्तिनाथ विकास बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । बैंकले गतआर्थीक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो ।

यस बैंकको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । मुक्तिनाथले आर्थिक वर्ष २०७९/८० मा १०.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्