एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने « Arthapath.com
५ पुष २०८१, शुक्रबार

एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष बैंकले कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

पुस ४ गते बिहीबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको छ ।

तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्